झापा क्षेत्र नं २ मा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ५ हजार ३७२ प्राप्त गरेका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका स्वागत नेपाल ४ हजार ६३४ मतका साथ दोस्रो स्थानमा रहेका छन् भने माओवादी केन्द्रका हरिकुमार राना मगरले २ हजार ६५४ पाएका छन् ।





























प्रतिक्रिया