लमजुङको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणामअनुसार उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार महासचिव देवप्रसाद गुरुङलाई पछि पारेका हुन् । ४ हजार ८ सय ९८ मतगणना हुँदा पृथ्वीसुब्बाले २ हजार ५ सय ८ र देवप्रसाद गुरुङले २ हजार ८७ मत पाएका छन्।
कुल मतदाता एक लाख ३३ हजार ५ सय ५९ मत रहेको लमजुङमा ८० हजार ९ सय १७ मत अर्थात् ६० दशमलव ५९ प्रतिशत मत खसेको छ।































प्रतिक्रिया