गोरखामा दाहाल चार गुणा अन्तरले अघि, अब्दुस मियाँ तेस्रो नम्बरमा

गोरखामा दाहाल चार गुणा अन्तरले अघि, अब्दुस मियाँ तेस्रो नम्बरमा

केन्द्रबिन्दु
0
Shares

गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्रता निकै फराकिलो बनेको छ । प्रचण्डले ४ हजार ८३२ मतसहित अग्रता बनाइरहेका छन् ।

दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १ हजार ४२४  र एमालेका अब्दुस मियाँले १ हजार १७६ मत ल्याएका छन् ।

Skip This
Skip This
Logo