ललितपुर–३ पछिल्लो अपडेट : डा. तोसिमा कार्कीको फराकिलो अग्रता

ललितपुर–३ पछिल्लो अपडेट : डा. तोसिमा कार्कीको फराकिलो अग्रता

केन्द्रबिन्दु
0
Shares

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फराकिलो मतान्तरले अघि बढेकी छिन् ।

उनले ३ हजार ८९६ मत पाएकी छिन् । एमालेका उम्मेदवार अमृत खड्काले २ हजार ९ सय ५९ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ हजार ७९६ मत पाएकी छिन् ।

Logo