रास्वपाले खाता खोल्यो, काठमाडौं-८ मा विराजभक्त विजयी

रास्वपाले खाता खोल्यो, काठमाडौं-८ मा विराजभक्त विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन् । 

यद्यपी निर्वाचन आयोगले भने मतपरिणाम सार्वजनिक गरेको छैन । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती चरणदेखिनै अग्रता बनाएको थियो । यसैगरी, हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले उनलाई कडा टक्कर दिएका थिए । बीचमा अग्रता बनाएका सायमी अन्तिममा दोस्रो स्थानमा झरे । त्यस्तै, नेकपा एमालेका उम्मेदवार शिव सुन्दर राजवैद्य तेस्रो स्थानमा रहे । 

Skip This
Skip This
Logo