१३९ निर्वाचन क्षेत्रको मतगणना जारी, कहाँ कसको अग्रता ? (विवरणसहित)

१३९ निर्वाचन क्षेत्रको मतगणना जारी, कहाँ कसको अग्रता ? (विवरणसहित)

केन्द्रबिन्दु
0
Shares

आइतबार भएको निर्वाचनको १३९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । यस्तै ४ निर्वाचन क्षेत्रको मत मतगणना सम्पन्न भइसकेको छ । जसमा ३ स्थानमा कांग्रेस विजयी भएको छ भने एमालेले एक स्थानमा विजयी भएको छ । 

मंगलबार ११ बजेसम्मको मतपरिणामअनुसार कांग्रेसले ४५ स्थानमा अग्रता बनाएको छ । यस्तै एमालेले ३९, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११, स्वतन्त्र उम्मेदवारले ७ र एकीकृत समाजवादी पार्टीसहितका दलहरुले २३ स्थानमा अग्रता बनाएका छन् । 

Skip This
Skip This
Logo