सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ । कैलाली ३ मा खसेको ६३ हजार ४४० मतमध्ये नागरिक उन्मुक्तिका गंगा राम चौधरीले २३१२० पाएर विजयी भएका छन् ।
सत्तागठबन्धनका तर्फबाट माओवादीका कुन्दन चौधरी १७७४९ मा रोकिए । एमालेका गौरीशंकर चौधरीले ९८७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ७०४७ मत ल्याएका छन् ।





























प्रतिक्रिया