चितवन-२ मा ११ हजार मत गन्दा दोस्रोमा उक्लिए रवि लामिछाने

चितवन-२ मा ११ हजार मत गन्दा दोस्रोमा उक्लिए रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन्।

११२८० गणना हुँदा पोखरेलले ३७३८ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा आएका छन्। उनले ३५२७ मत पाएका छन्।

नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३६२ मत पाएका छन्।

मतगणना जारी छ।

Skip This
Skip This
Logo