काठमाडौं- ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

काठमाडौं- ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन्। 

प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना धमलालाई पछि पार्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै निर्वाचित भए भने धमलाले ६ हजार ४०२ मत मात्रै पाइन् । साथै राप्रपाका देवेन्द्र प्रधानले ४ हार ७८५ मत तथा नेमकिपाका सुमन महर्जनले एक हजार ५५२ मत ल्याए । 

प्रतिनिधिसभा सदस्यमा एमालेको यो दोस्रो जित हो । 

Logo