कपिलवस्तु १ मा एमालेको अग्रता

कपिलवस्तु १ मा एमालेको अग्रता

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभातर्फ कपिलवस्तु १ मा नेकपा एमालेले अग्रता गरेको छ । 

१३७३६ मतगणना हुँदा एमालेका बलराम अधिकारीले ४३५२ मत ल्याएका छन् । यस्तै उनका प्रतिस्पर्धी चक्रपाणि खनालले २९४६ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर १४०६ रहेको छ । 

Skip This
Skip This
Logo