ताप्लेजुङमा मत गणना सुरु गरिएको छ । पहिला संघतर्फको गणना सकिएपछि प्रदेशतर्फको गणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाका दुर्गम तथा हिमाली भेगका मतपेटिका आज बिहान मात्र सदरमुकाम ल्याई पुऱ्याइएको थियो । फक्ताङलुङ गाउँपालिकामा पर्ने याङमा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतपेटिका पैदल र सवारी साधनमा हुँदै आज बिहान मात्र ल्याइएको हो ।































प्रतिक्रिया