सिरहा–२ मा नेपाली कांग्रेसकी चित्रलेखा ८४ मतले पछि

सिरहा–२ मा नेपाली कांग्रेसकी चित्रलेखा ८४ मतले पछि

केन्द्रबिन्दु
0
Shares

सिरहा–२ मा नेपाली कांग्रेसकी उम्मेदवार चित्रलेखा यादवलाई जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवले पछि पारेका छन् ।

यसअघिसम्म अग्रता लिइरहेकी चित्रलेखालाई ८४ मतको अन्तरले राजकिशोरले उछिनेका हुन् । पछिल्लो मत परिणाम अनुसार राजकिशोरले २ हजार ४५ मत पाउँदा चित्रलेखाले १ हजार ९६१ मत ल्याएकी छन् ।

जनमत पार्टीका विनोद कुमार यादव १ हजार ९०३ मत ल्याउँदै तेस्रो स्थानमा छन् ।

Logo