चितवन–१ मा घण्टीको अग्रता

चितवन–१ मा घण्टीको अग्रता

केन्द्रबिन्दु
0
Shares

चितवन क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फ राष्ट्रिय स्वातन्त्र पार्टीका हरि ढकालले अग्रता लिएका छन् ।

उनले २२ हजार ४१८ मत गणना हुँदा ७ हजार ३ सय ८६ मत ल्याउँदै अग्र स्थान लिएका हुन् । यस्तै उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले ६ हजार ८ सय ५१ मत प्राप्त गरेका छन् भन् नेपाली कांग्रेसका विश्वनाथ पौडेलले  ६ हजार १ सय २३ मत ल्याएका हुन् । 

 

Skip This
Skip This
Logo