झापा– ५ मा एमाले अध्यक्ष ओली करिब ८ हजार मतले अघि

झापा– ५ मा एमाले अध्यक्ष ओली करिब ८ हजार मतले अघि

केन्द्रबिन्दु
0
Shares

झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष केपी ओलीले अग्रता कायम राखेका छन्।

ओली सत्तागठबन्धनका उम्मेदवार भन्दा करिब ८ हजार मतले अघि छन् । एमाले अध्यक्ष ओलीले १८ हजार ६७१ मत ल्याउँदा कांग्रेसका डा. खगेन्द्र अधिकारीले १० हजार ९१२ मत पाएका छन्। यस क्षेत्रमा एक लाख दुई हजार १५० मत खसेकोमा अहिलेसम्म ३४ हजार ८०३ मत गणना भएको छ।
 

Logo