तनहुँ- १ मा रामचन्द्र पौडेलको पुनः अग्रता

तनहुँ- १ मा रामचन्द्र पौडेलको पुनः अग्रता

केन्द्रबिन्दु
0
Shares

तनहुँ- १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फेरि अग्रता लिएका छन्।

१३ हजार ४३० मत गणना गर्दा नेता पौडेलले ४ हजार ७११ मत ल्याएर फेरि अग्रता लिएका हुन्। उनलाई एमालेका एकबहादुर राना ४ हजार १६९ मतका साथ पछ्याइरहेका छन्। उनीहरूको ५४२ मतान्तर छ।

Logo