झापा २ मा देवराज हजारभन्दा बढी मतले अघि

झापा २ मा देवराज हजारभन्दा बढी मतले अघि

केन्द्रबिन्दु
0
Shares

झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले १८ हजार ४१० मतसहित अग्रता बनाएका छन् ।

उनलाई स्वतन्त्रबाट उम्मेदवार बनेका भद्रप्रसाद नेपालले १६ हजार ९३९ मतसहित पच्छ्याइरहेका छन् । देवराज घिमिरे भद्रप्रसाद नेपाल भन्दा १ हजार ४६१ मतले अघि छन् । सो क्षेत्रमा अब ३२ हजार मत गन्न बाँकी छ । 

 

Logo