काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी

काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी विजयी भएका छन् । 

उनले १४ हजार ४५८ मतका साथ  विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिसप्रर्स्धी एमाले उम्मेदवार हिमेश केसीले ११ हजार ७८० मत पाएका छन् । काठमाडौं १० बाट केसीको लगातार तेस्रो पटक जित हो ।

Logo