विनोद चौधरीले बढाए अग्रता

विनोद चौधरीले बढाए अग्रता

केन्द्रबिन्दु
0
Shares

नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा विनोद चौधरीले अग्रता बढाएका छन्। चौधरीले निकटतम प्रतिस्पर्धीभन्दा १ हजार २ सय मतले लिड गरिरहेका हुन्।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठाकुरीले पच्छ्याइरहेका छन्। अहिलेसम्म चौधरीले ११ हजार ६ सय ४० मत ल्याएका छन् भने ठाकुरीले १० हजार ४ सय ४० मत पाएका छन्। 

एमालेसँगको तालमेलमा उम्मेदवार बनेका हृदयेश त्रिपाठीले ८ हजार ९५३ मत ल्याएका छन्।

Skip This
Skip This
Logo