रौतहट-१ मा नेकपा एसका अध्यक्ष नेपाल ४ हजार मतले अघि

रौतहट-१ मा नेकपा एसका अध्यक्ष नेपाल ४ हजार मतले अघि

केन्द्रबिन्दु
0
Shares

रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका माधव नेपालले प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तासँग मतान्तर फराकिलो बनाइरहेका छन् ।

नेपाल ४ हजार ७२४ मतले अगाडि छन् । उनले १९ हजार २११ मत प्राप्त गर्दा एमालेका अजयले १४ हजार ४८७ मत प्राप्त गरेका छन् ।

Logo