परराष्ट्रमन्त्री डा. खड्कालाई पछाउँदै एमालेकी चाैधरी

परराष्ट्रमन्त्री डा. खड्कालाई पछाउँदै एमालेकी चाैधरी

केन्द्रबिन्दु
0
Shares

उदयपुरको प्रनिनिधिसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले अग्रता कायमै राखेका छन् ।

उनले ६१५२ मतसहित अग्रता लिएका हुन् । खड्कालाई एमालेकी मन्जुकुमारी चौधरीले ५७ सय २५ मतसहित पछ्याइरहेकी छन् । हालसम्म १५०९२ मतगणना भएकाे छ । याे क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ । 

Logo