सर्लाही १ (ख) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी

सर्लाही १ (ख) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशसभा अन्तर्गत सर्लाही क्षेत्र नम्बर १ (ख) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन् ।

उनले ६ हजार ६९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरिन् । लुंगेलीले १३ हजार ६७६ मत ल्याउँदा लामाले ६ हजार ९७७ मत पाइन् । स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९४५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

Logo