खाता दाङमा नेपाली कांग्रेसले खाता खोलेको छ। दाङ प्रतिनिधिसभा २ को प्रदेशसभा ‘१’ बाट कांग्रेसका खनाल निर्वाचित भएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजय घोषणा गर्न भने बाँकी नै छ। खनालले १५ हजार ६१६ र नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४४९ मत प्राप्त गरे।दुवैबीच मतान्तर १ हजार १६७ रहेको छ।





























प्रतिक्रिया