उदयपुरमा प्रदेशसभा माओवादीका नारायण विजयी

उदयपुरमा प्रदेशसभा माओवादीका नारायण विजयी

केन्द्रबिन्दु
0
Shares

विराटनगर प्रदेश नम्बर १ बाट माओवादी केन्द्रले खाता खोलेको छ।

उदयपुरको क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यमा नारायण बुर्जा मगर विजयी भएका छन्। उनले ८ हजार १०५ मत ल्याउँदा एमालेका देवराज राईले ८ हजार ७० मत ल्याएका छन्।

Skip This
Skip This
Logo