१३५ मतले योगेश भट्टराई अगाडि

१३५ मतले योगेश भट्टराई अगाडि

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङमा नेकपा एमालेका योगेशकुमार भट्टराईले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार भट्टराईले २० हजार २७२ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्धन्द्धि नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीले मत पाएका २० हजार १३७ मत ल्याएका छन् । उनीहरुबीच १३६ मतको मात्रै अन्तर रहेको छ । 

Logo