गोरखा १ (क) मा माओवादीका धिताल विजयी

गोरखा १ (क) मा माओवादीका धिताल विजयी

केन्द्रबिन्दु
0
Shares

गोरखा १ (क) मा नेकपा माओवादीका कृष्ण धिताल विजयी भएका छन्  । उनले एमालेका सुरेन्द्र थापालाई पराजित गरेका हुन् । धितालले १४ हजार २ सय ७६ मत ल्याउँदा थापाले ८ हजार ८ सय २ मत पाएका पाए।

Logo