चितवन- २ मा प्रतिस्पर्धीभन्दा १२ हजार मतले अगाडि रवि लामिछाने

चितवन- २ मा प्रतिस्पर्धीभन्दा १२ हजार मतले अगाडि रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

चितवन- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफ्नो अग्रतालाई निरन्तर रुपमा अगाडि बढाएका छन् । 

लामिछानेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठसँग १२ हजार मतको अग्रता कायम गरेका छन् । उनले २२ हजार ६४ मत पाउँदा श्रेष्ठले १० हजार ५९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । 

साथै तेस्रो स्थानमा झरेका नेकपा एमालेका कृष्णभक्त पोख्रेलले १० हजार ४५ मत पाएका छन् । दोस्रो स्थानका लागि श्रेष्ठ र पोख्रेलबीच टक्कर देखिन्छ । 
 

Logo