बागलुङ–२ बाट माओवादीका देवेन्द्र पौडेल निर्वाचित

बागलुङ–२ बाट माओवादीका देवेन्द्र पौडेल निर्वाचित

केन्द्रबिन्दु
0
Shares

बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । 

उनले २४ हजार ७७९ मतसहित निर्वाचित भएका छन् । पौडेलका निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्माले २० हजार १८० मत प्राप्त गरिन् । पौडेल र शर्माको मतान्तर ४ हजार ५९९ रहेको छ । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३२५ मत प्राप्त गर्दै तेस्रो स्थान बनाउन सफल भइन् ।

Skip This
Skip This
Logo