गण्डकी प्रदेशसभामा कास्की ३ (१) मा एमालेका गणेशमान गुरुङ विजयी भएका छन् ।
गुरुङले १४ हजार ४ सय ७३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार दुर्गादत्तले भण्डारीले ९ हजार ६ सय ६२ ल्याए । यस्तै राप्रपाका केदारनाथ पौडेलले ३ हजार ६ सय ९७ मत ल्याए ।





























प्रतिक्रिया