सुर्खेत–२ (१) मा यामलाल कँडेललाई कांग्रेसका काली शाक्यले उछिने

सुर्खेत–२ (१) मा यामलाल कँडेललाई कांग्रेसका काली शाक्यले उछिने

केन्द्रबिन्दु
0
Shares

सुरुवाती चरणमा झिनो मतान्तरले अग्रता लिएका नेकपा एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेल पछिल्लो नतिजाअनुसार पछि परेका छन् ।

१३ हजार २२७ मतगणना हुँदा कांग्रेसका कालीप्रसाद शाक्यले २२५ मतान्तरले पछि पारेका हुन् ।  शाक्यले ६ हजार ३७७ मत पाउँदा कँडेलले ६ हजार १५२ मत प्राप्त गरेका छन् । 

Skip This
Skip This
Logo