सोलुखुम्बुबाट प्रतिनिधिसभामा नेकपा एमालेका मानवीर राईको जित

सोलुखुम्बुबाट प्रतिनिधिसभामा नेकपा एमालेका मानवीर राईको जित

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् ।

उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए ।

तीन पटक मन्त्री भइसकेका केसीले गठबन्धनको बलमा चुनाव जित्ने धेरैको अनुमानविपरीत एमाले केन्द्रीय सदस्य राईले बाजी मारेका छन् ।

Skip This
Skip This
Logo