बर्दिया– २ को प्रदेशसभा तर्फ (१) मा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना विजयी भएका छन्। नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका तिमिल्सिनाले ५ हजार ६७ मतान्तरले विजयी भएका हुन्।
उनका निकटम प्रतिद्वन्द्वी नागरिक उम्मुक्ति पार्टिका प्रदेशी चौधरीले १२ हजार १ सय ८४ मत ल्याउदा तिमिल्सिनाले १७ हजार २ सय ५१ मत ल्याउदै विजयी भएका हुन्।
यसैगरी नेकपा एमालेका लहनु चौधरीले १० हजार ६ सय ४३ मत ल्याउका छन ।





























प्रतिक्रिया