धनुषा १ मा माओवादी नेता मातृकाप्रसाद यादव फराकिलो मतान्तरले पछि परेका छन् । उनी २२०० मतले पछि परेका हुन्।
जनता समाजवादी पार्टी नेता दीपक कार्की ८ हजार ७८९ मतका साथ लिड गरिरहेका छन् भने यादवले ६ हजार ५७९ मत पाएका छन् । त्यस्तै जनमत पार्टीका किशोरी साहले ४१७१ मत ल्याएका छन् । राप्रपाका मनोज मल्ल ठकुरीले ३७०६ मत ल्याएका छन् ।





























प्रतिक्रिया