नुवाकोट–१ मा सुरुबाटै अग्रता लिएका एमालेका मैनालीलाई माओवादीका तामाङले पछि पारे

नुवाकोट–१ मा सुरुबाटै अग्रता लिएका एमालेका मैनालीलाई माओवादीका तामाङले पछि पारे

केन्द्रबिन्दु
0
Shares

नुवाकोट क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता हितबहादुर तामाङले अग्रता लिएका छन् । एमाले बद्री मैनालीलाई पछि पार्दै माओवादीका तामाङले १५४ मत अन्तरले अग्रता लिएका हुन् । 

तामाङले १४ हजार ५३८  मत ल्याएका छन् भने मैनालीले १४ हजार ३८४ ८४ मत ल्याएका छन् । प्रारम्भिक चरणबाटै अग्रता लिएमा एमाले मैनाली पछिल्लो समय माओवादीमा तामाङले अग्रता लिएका हुन ।

Skip This
Skip This
Logo