धादिङ २ बाट नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी विजयी भएका छन् । उनी ३४ हजार ४८३ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी एमालेका खेम लोहनीले २३ हजार ९५० मत ल्याएका छन् । उनीहरुबीच १० हजार ५३३ मतान्तर छ ।

प्रतिक्रिया