केपी ओलीले निर्वाचित प्रमाणपत्र लिए

केपी ओलीले निर्वाचित प्रमाणपत्र लिए

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भए पश्चात निर्वाचित प्रमणपत्र लिन झापा पुगेका छन् ।

उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिएका छन् ।

Skip This
Skip This
Logo