सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राम शंकर यादव निर्वाचित भएका छन् ।
यादवले कांग्रेसका उम्मेदवार पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले पछाडि पार्दै निर्वाचित भएका हुन् । यादवले २९ हजार ४६२ मत ल्याउँदा चौधरीले २७ हजार ३७९ मत ल्याएका छन् ।































प्रतिक्रिया