चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेलाई हराउँदै उनले हासिल गरेका हुन् ।
अन्तिम मत परिणामअनुसार ढकाल ३४ हजार १८९ मत ल्याउँदै विजयी बने भने पाण्डेले २६ हजार ६०८ मत पाए । साथै सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् ।





























प्रतिक्रिया