सप्तरी ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव निर्वाचित

सप्तरी ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव निर्वाचित

केन्द्रबिन्दु
0
Shares

सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । यादव ३ हजार ८६६ मतान्तरले निर्वाचित भएका हुन् ।

यादवले २६ हजार १ सय ६६ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत पाएका छन्। 

Skip This
Skip This
Logo