विना मगरलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा तामाङ विजयी

विना मगरलाई हराउँदै कञ्चनपुरबाट एमालेका तारा लामा तामाङ विजयी


माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् । लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले १९ हजार ३४६ मत ल्याएकी छन् । लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुन् ।
 

Logo