गुल्मी १ मा प्रदीप ज्ञवालीलाई पराजित गर्दै, कांग्रेसका भण्डारी विजयी

गुल्मी १ मा प्रदीप ज्ञवालीलाई पराजित गर्दै, कांग्रेसका भण्डारी विजयी

केन्द्रबिन्दु
0
Shares

गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्।

शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। निर्वाचनको अन्तिमऔपचारिक परिणाम घोषणा हुन भने बाँकी नै छ।

यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए।

Skip This
Skip This
Logo