१४ निर्वाचन क्षेत्रमा कांग्रेसको अग्रता

१४ निर्वाचन क्षेत्रमा कांग्रेसको अग्रता

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ निर्वाचन क्षेत्रमा अझै अग्रता रहेको छ । आइतबार सम्पन्न निर्वाचनको जारी मतगणनामा ३९ सिट जितिसकेको कांग्रेसले १४ सिटमा अझै अग्रता कायम गरेको हो । 

मतगणनाको पछिल्लो मत परिणामअनुसार स्याङ्जा १ मा राजु थापा, गुल्मी १ मा चन्द्र भण्डारी, संखुवासभामा दीपक खड्का, मुगुमा ऐनबहादुर शाही ठकुरी, रामेछापमा पूर्णबहादुर तमाङ, उदयपुर १ मा नारायण खड्का, कपिलवस्तु २ मा सुरेन्द्रराज आचार्य, नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) २, विष्णुकुमार कार्की, नुवाकोट २ मा अर्जुननरसिंह केसी, मोरङ ३ मा सुनिलकुमार शर्मा, दाङ ३ दीपक गिरी, सप्तरी २ मा तेजुलाल चौधरी, धनुषा ३ मा महेन्द्र यादव, महोत्तरी ४ मा महेन्‍द्र कुमार रायको अग्रता छ ।

Logo