सुनसरी-१ मा घण्टीलाई पछि पार्दै अघि लागे अशोक राई

सुनसरी-१ मा घण्टीलाई पछि पार्दै अघि लागे अशोक राई

केन्द्रबिन्दु
0
Shares

सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले अग्रता लिएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई पछि पारेका हुन्। यसअघि तामाङले अग्रता लिँदै आएकी थिइन्। उनी हिजो सम्म पनि अग्र स्थानमा थिइन्। ६६ हजार २५ मत गन्दा अशोककुमार राई चार मतले अगाडि परेका हुन्। अशोककुमारको १३ हजार ८०१ मत पाउँदा गोमाले १३ हजार ७९७ मत पाएका छन्।

 

 

 

Logo