स्याङ्जा–२ धनराजको अग्रता कायमै, पद्मा दुई हजार बढी मतले पछि

स्याङ्जा–२ धनराजको अग्रता कायमै, पद्मा दुई हजार बढी मतले पछि


स्याङ्जा क्षेत्र नं. २ मा कांग्रेसका धनराज गुरुङले दुई हजारभन्दा बढी मतको अग्रता कायम राखेका छन् ।

पछिल्लाे मतिरणाम अनुसार गुरुङले २२ हजार १२० मत प्राप्त गरेका छन् । उनकी प्रतिद्वन्द्वीस्पर्धी एमालेकी पद्मा अर्यालले २० हजार ४९ मत ल्याएकी छिन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार २ ३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Logo