दोलखामा शिवाकोटी १७ सय मतान्तरले अघि, पछि परे माओवादीका कार्की

दोलखामा शिवाकोटी १७ सय मतान्तरले अघि, पछि परे माओवादीका कार्की

केन्द्रबिन्दु
0
Shares

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की पछि परेका छन्। सुरूवाती अग्रता लिएका कार्की पछिल्लो समय नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवकोटीभन्दा पछि परेका हुन्।

शिवाकोटी १७ हजार ५ सय २८ मतसहित अघि छन् भने कार्कीले १५ हजार ७ सय मत ल्याएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले २४६० मत ल्याएका छन्। मतगणना जारी छ। अहिलेसम्म ३९ हजार ३ सय ७९ मत गणना गरिएको छ।

Skip This
Skip This
Logo