आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फको परिणाम, कसको कति सिट (सूचीसहित)

आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फको परिणाम, कसको कति सिट (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपतिकतर्फको परिणाम सार्वजनिक गरेको छ। 

आयोगले बुधबार समानुपातिकतर्फको सम्पूर्ण नतिजा सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचीअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा एमाले समानुपातिकतर्फको पहिलो दल बनेको छ। सुदूरपश्चिममा एमाले र कांग्रेसको बराबरी मत आएको छ भने मधेस प्रदेशमा नेपाली कांग्रेस समानुपातिकतर्फ पहिलो दल बनेको छ। 

प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचित हुने संख्या हेर्नुहोस् तालिकामा

 

Logo