संसदीय दलको नेता चयन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको दलको बैठक जारी छ । बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको छ । आजको बैठकले पार्टी संसदीय दलको नेता चयन गर्ने नेता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङदेन नै संसदीय दलको नेता बन्ने करिव निश्चित भएको बताइएको छ ।































प्रतिक्रिया