प्रदेश-१ प्रदेश सभाको प्रथम अधिवेशन १७ पुसमा

प्रदेश-१ प्रदेश सभाको प्रथम अधिवेशन १७ पुसमा

केन्द्रबिन्दु
0
Shares

प्रदेश नम्बर १ को प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि बोलाइएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार  एक सूचना जारी गर्दै संसदको अधिवेशन डाकेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन डाकेका हुन् । 

सोमबार प्रदेश- १ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभा अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । 

Logo