प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
शुक्रबार बालुवाटारमा भएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गरेका छन् । साथै भेटमा नेपाल भारतबीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो ।





























प्रतिक्रिया