नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाइ दिएका छन् ।
मंगलबार मन्त्रालयमै पुगेर निर्देशक घिसिङले बधाइ दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यही पुस ११ गते नेपाल सरकारको गृहमन्त्रीमा नियुक्त भएका छन् ।































प्रतिक्रिया