स्ववियु निर्वाचन ५ चैतमा गर्ने निर्णय

स्ववियु निर्वाचन ५ चैतमा गर्ने निर्णय

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन ५ चैतमा हुने भएको छ । 

विद्यार्थी कल्याण परिषद्को बिहीबारको बैठकले स्ववियु निर्वाचन आउँदो ५ चैतमा गराउने निर्णय गरेको हो । लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा त्रिवि आलोचित हुँदै आएको थियो । 

Logo